नियम १०३
जायज्यथाको विवरण
  कर्पोरेशनको विघटन भएमा त्यसबाट उपलब्ध रहेको जायज्यथा शेयरहोल्डरहरूलाई पूरा पूँजी फिर्ता दिन अपर्याप्त भएमा सबै शेयरहोल्डरहरूले सो विघटन प्रारम्भ भएको मितिमा निजहरूको नाउँमा रहेको शेयरहरू वापत भुक्तानी पाउनु पर्ने रकमको अनुमतिमा बराबर नोक्सानी व्यहोर्ने गरी त्यस्तो जायज्यथाको वितरण गरिनेछ ।